विशेष
सामसुम पार्न छामछुम समिति
‘तैँले मात्रै खान हुने, हामीले चाहिँ सुँघ्न पनि नहुने ? तेरो त झन् शाखासन्तान सबैले खाएको एकएक हिसाब छ । सबै खुलाइदिउँ ?’
जेठ ६, २०८१ आइतबारदलहरूबीच भ्रष्टाचारका फाइल खोतलखातल गर्ने धम्की, थप काण्ड बाहिर आउने आशा
‘प्रहरीले कुनै एउटा डाँकालाई समात्यो भने त्यसले अर्को डाँकाको पनि नाम लिन्छ भन्छन् । अहिले नेपाली राजनीतिमा भइरहेको त्यही हो । एउटा दलको बदमासी अर्को दलले बाहिर ल्याइरहेको छ । दलहरूले यसरी एकअर्कालाई पोलापोल गर्नु राम्रै भएको छ । उनीहरूले के–के गरेका रहेछन् भनेर जनताले थाहा पाएका छन् ।’
जेठ ६, २०८१ आइतबारउखरमाउलो गर्मी विपद् हो भन्ने कुरा पालिकाले बुझ्नुपर्छ
कपिलवस्तुको तौलिहवामा हिजो अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । आज पनि अधिकतम तापक्रम ४० डिग्रीभन्दा धेरै छ । तर तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकाले गर्मीको असरबाट बचाउनेबारे केही कार्यक्रम ल्याएको छैन ।
जेठ ४, २०८१ शुक्रबारमनसुनमा धेरै वर्षा हुने भएपछि जोखिम बढ्ने सम्भावना, तर छैन पूर्वतयारी
यसपटकको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ ।
जेठ ३, २०८१ बिहिबारबालीनालीमा क्षति घटाउन र उत्पादन बढाउन कृषि सूचना उपयोगी
जब किसानलाई भोलिको कुरा आज थाहा हुन्छ, त्यसपछि भोलिको अप्ठ्यारा, भवितब्य, वातावरणीय प्रभाव, जलवायुको प्रभावबारे आजै सचेत हुन्छ । बुलेटिनमा पाक्न लागेका बाली भए छिटो थन्काउन, तयार हुन लागेको बालीलाई अलि दिन पर्खिन भन्ने गरेका सूचना किसानले बेलैमा पाए ठूलो क्षतिबाट जोेगिन सकिन्छ ।
जेठ २, २०८१ बुधबारसदनमा ठग खुट्याउन साह्रो, सडकमा ठगबाट बच्न गाह्रो !
चोर औँलो ठड्याएर एउटाले भन्छ– तँ सहकारी ठग । अर्को पाखुरा सुर्केर भन्छ– सत्तामा हुँदा ठग्नु ठगेकोले तै ठग । दुवैथरि एकले अर्कोलाई चोर भन्छन् ।
बैशाख ३०, २०८१ आइतबार